पूर्वराजाको स्वागतमा नागरिक समिति गठन

पाँचथर । पूर्वराजा ज्ञानेन्द्र शाहको पाँचथर भ्रमणलाई लिएर जनस्तरमा उत्सुकता बढ्दो छ । स्वागतका लागि नागरिक स्तरबाट मूल स्वागत समारोह समिति गठन गरिएको छ । प्राप्त जानकारी अनुसार, पूर्वराजा चैत्र १८ गते फिदिम आइपुग्ने कार्यक्रम छ । यसैगरी चैत्र १९ गते सुम्जिरि सुम्हालुङ आम्बेपज मन्दिर, फिदिम–४ गढीमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । … Continue reading पूर्वराजाको स्वागतमा नागरिक समिति गठन